संसर्गी
वि.
- संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको।
- छुवाछुत गर्ने; लसपस गर्ने।
- निकटमा रहेको; समीपस्थ।
- संसर्गमा रहने व्यक्ति; जोडा; सँगी; साथी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)