संसारयात्रा
ना.
- जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख-दुःख आदि भोगेर गरिने जीवनयापन।
- जिन्दगी; जीवन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)