संस्तवन

ना. [सं.]

  1. कीर्ति वा यशको गान; प्रशंसा; स्तुति।
  2. कुनै व्यक्ति सम्बन्धित काम कुरा वा सेवाका निम्ति योग्य र उपयुक्त भएको पुष्टि दिँदै गरिने प्रशंसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)