संस्थित
वि. [सं.]
- राम्ररी रहेको; नडग्ने गरी अडेको; स्थिर रूपमा स्थापित।
- ठडिएको; उभिएको; खडा।
- एकत्र गरिएको।
- देहावसान भएको; मरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)