संस्पर्श
ना. [सं.]
- राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया।
- कुनै नयाँ प्रवृत्तिको प्रभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)