संस्मरण

ना. [सं.]

  1. बारबार सम्झनामा आउने बितेका दिनको कुरो; मिठो सम्झना; मधुर स्मृति।
  2. राम्रोसित वा बरोबर सम्झना गर्ने काम; नामजपाइ; संस्मृति।
  3. पुरानो घटना, वस्तु, महत्त्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराको उल्लेख, कथन वा रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)