सकसकाउनु
अ.क्रि.
- शरीरमा जुम्रा, उपियाँ, भुसुना, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।
- मसिना केटाकेटी आदि चलिरहनु; छुकछुकाउनु।
- चञ्चल हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)