सकारात्मक
वि. [सकार+ सं. आत्मक]
- कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक।
- रचनात्मक; हुँदो। विप. नकारात्मक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सकार+ सं. आत्मक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)