सकारीभवन

ना.

  1. कुनै व्यञ्जनध्वनि सकारमा परिणत हुने प्रक्रिया (जस्तो- भान्छा > भान्सा, पन्छनु > पन्सनु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)