सक्के

क्रि.वि. [सं. शक्य]

  1. सम्भावना भए; सम्भव हुँदा; भरिको पूरक (जस्तो- भरिसक्के)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)