सक्खे

वि. [सं. शक्य]

  1. हुन सक्ने; सकले भ्याएसम्म; सम्भव।
  2. सक्नेसम्मको क्षमता; सामर्थ्य; शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)