सक्तो
वि. [सक्+तो]
- शक्तिले खामेजति; बलबुद्धिले पुगेजति। (उदा.- तपाईँ नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सक्+तो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)