सक्षमता
ना.
- सक्षम हुनाको भाव वा स्थिति।
- कुनै प्रज्वलित वस्तुको प्रज्वलन शक्ति वा कुनै बलिया वस्तुका बलको क्षमता वा दृढता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)