सखल्ल
वि.
- [खुलस्ते भएको कुरा मनमा नराखी बोल्ने; खुलस्त; स्पष्ट। (उदा.- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)