सखाप

ना. [अ. साफ]

  1. जो भएका सबै वस्तुको बेमाख; केही अंश पनि बाँकी नराख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)