सगबगाउनु

अ.क्रि.

  1. सगबग गर्नु; चलमलाउनु।
  2. कुनै कामका निम्ति तम्सनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)