सगरमाथा
ना.
- नेपालको सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लामा नाम्चेबजारको उत्तरमा पर्ने, ८,८४८ मिटर अग्लो, विश्वको प्रसिद्ध तथा सर्वोच्च हिमशिखर; झ्यामोलोङ्मा; एभरेस्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)