सगर
ना. [सं. स्वर्ग]
- आकाश; आस्मान।
- स्वर्ग (उदा.-सगरका तारा को गन्न सक्छ र!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)