सगोत्र

वि. [सं.]

  1. कुनै कुलमा वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको।
  2. एउटै गोत्र; समान गोत्र।
  3. आफ्नै कुल वा वंश; फुकी; स्वाँगेभाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)