सङलगुवी

ना.

  1. सँगै जाने स्त्री; साथ लाग्ने सँगिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)