सङ्कल्पित

वि.

  1. मानसिक दृढतासाथ कुनै कार्य पूर्ण गर्न निश्चय गरिएको; मनले सङ्कल्प गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)