सङ्कोचन
ना.
- विस्तार भएको कुरो आफ्नो पूर्वरूपमा फर्कन खोज्ने स्थिति; खुम्च्याइ।
- सङ्कोच हुने वा लाज मान्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)