सङ्क्रमण

ना. [सं.]

  1. कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँ जिने काम; फैलावट।
  2. ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँसराइ।
  3. शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया।
  4. सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)