सङ्क्रमणकाल
ना.
- कुनै शासन, स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समय; सङ्क्रमणको याम वा अवधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)