सङ्क्षेपीकरण

ना.

  1. कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एकतृतीयांशमा सड्क्षिप्त बनाउने सिप।
  2. सङ्क्षेप गर्ने काम; सार खिचाइ; सङ्क्षेप; सारांश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)