सङ्खुवासभा
ना. [सङ्खुवा+सभा]
- नेपालको कोसी अञ्चलको सुदूर उत्तरी हिमाली भेकमा पर्ने सभा र सङ्खुवा खोलाको आधारमा नाम रहेको एक जिल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सङ्खुवा+सभा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)