सङ्ख्याङ्कन
ना.
- पुस्तकपुस्तिका, बिल-भरपाई आदिमा हातले वा यन्त्रद्वारा नम्बर चढाउने वा सङ्ख्या हाल्ने काम; सङ्ख्यालाई व्यक्त गर्ने वा लेख्ने काइदा वा तरिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)