सङ्गम
ना. [सं.]
- परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट।
- साहचर्य; सङ्गति।
- दुई नदी मिलेको ठाउँ; दोभान।
- रतिक्रिया; समागम।
- अनुकूलन; संयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)