सङ्गीतशास्त्र
ना.
- सङ्गीतका सैद्धान्तिक तथा व्यावहारिक कुरा, नियमविधि, शैलीशिल्प आदिको विवेचना गरिएको शास्त्र; गायनविद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)