सङ्गीतालय

ना.

  1. गानाबजाना हुने ठाउँ वा घर; सङ्गीतशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)