सङ्ग्रह

ना. [सं.]

  1. कुनै वस्तु एक ठाउँमा जम्मा गर्ने काम; एकत्रीकरण; सञ्चय।
  2. विविध विषय वा रचना जम्मा गरी बनाइएको पुस्तक; सङ्कलन।
  3. स्त्रीसँगको संसर्ग वा समागम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)