सङ्ग्रालिनु
अ.क्रि. [सङ्ग्रालो+इ+नु]
- घाउ, खटिरा, रोग आदि चर्को रूपमा बढ्नु।
- कुटाकुट, रडाको, बाझाबाझि आदि नराम्रोसित चर्कनु।
- आगाको मुस्लो डरलाग्दो भएर बढ्नु; राँकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सङ्ग्रालो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)