सङ्घर्षमय

वि. [सं.]

  1. सङ्घर्षैसङ्घर्षले भरिएको; प्रायः सङ्घर्ष मात्रै भएको।
  2. सङ्घर्ष गरिरहनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)