सङ्लनु
अ.क्रि. [सङ्लो+नु]
- मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु।
- नराम्रा कुरा हटेर चित्त सफा हुनु; हृदय निर्मल बन्नु।
- मेसो मिलाई तह लाउनु र बटुल्नु (धागो, जनै आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)