सङ्लो

वि. [सं. सङ्कल]

  1. धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल।
  2. हृदय सफा र शुद्ध भएको; निष्पाप; पवित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)