सचल

वि. [सं.]

  1. चलायमान; चल्ने; जङ्गम।
  2. चल्ने वस्तु; जङ्गम पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)