सच्चरित्र
वि. [सं.]
- असल चरित्र भएको; राम्रो चालचलनको; सद्व्यवहार गर्ने।
- असल चरित्र; सदाचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)