सच्चा
ना. [प्रा. सच्च? सं. सत्य]
- जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो।
- सकली व्यवहार भएको; चोखो।
- न्यायोचित; मनासिब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. सच्च? सं. सत्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)