सजाति
वि.
- एउटै जाति वा वर्गको; समान जात वा वर्णको।
- एकै जातका अमाबाबुबाट भएका सन्तान; एउटै जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)