सजाय

ना. [फा. सजा]

  1. कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
  2. कुनै कामकुराका निम्ति दिइने सास्ती; यातना; शासना।
  3. दण्डजरिवाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)