सजावट

ना. [सजाउ+आवट]

  1. सजाउने वा सिँगार्ने काम; सजिसजाउपना; सजधज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)