सज्जा

ना. [सं.]

  1. सजाउने काम; सजावट।
  2. सजाउने साधन वा उपकरण; वेषभूषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)