सज्यारु
ना. [सजिया+आरु]
- अधियाँमा काम गर्ने मोही।
- कुनै काममा बराबर पुँजी लगाई नाफानोक्सान बेहोर्ने गरी सजियामा काम गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सजिया+आरु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)