सझियार

ना. [साझा+इयार]

  1. कुनै साझा कामकर्तव्य, लगानी, लाभ आदिमा सम्मिलित व्यक्ति; साझेदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)