सञ्चरण

ना. [सं.]

  1. टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ; डुलाइ।
  2. फिँ जाउने काम; फैलाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)