सञ्चारी

वि. [सं.]

  1. सञ्चार गर्ने वा सञ्चार हुने; गतिशील; परिवर्तनीय।
  2. रोग फैलाउने; सरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)