सटनी
ना. [साट्+अनी]
- कुनै वस्तु परस्पर साट्ने काम; सटही; सटानी।
- साटफेर गर्दा लाग्ने दस्तुर; बट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [साट्+अनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)