सटही

ना. [√ साट्]

  1. वस्तु वा मुद्रा विनिमय गर्ने वा साट्ने काम; भजाउने काम; सटनी।
  2. रुपियाँपैसा आदि विनिमय गर्दा लाग्ने दस्तुर; बट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)