सटही दर

ना.

  1. मुद्राविनिमय आदिका निम्ति केन्द्रीय वा राष्ट्रबैङ्कद्वारा निर्धारित विभिन्न मुद्राको दर वा भाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)