सट्काउनु
स.क्रि.
- प्रायः चिनजानको व्यक्तिद्वारा कसैले थाहा नपाउने गरी धनमाल सुटुक्क लैजानु; आँखा छलेर चोर्नु। प्रे.क्रि. सट्कने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)